जनकपुरधाम । प्रदेश २ मा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ६८ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ [...]

जनकपुरधाम, २० वैशाख । प्रदेश २ सरकारले कोभिड–१९ संक्रमणको महामारीलाई लक्षित गरी प्रदेशभरका अस्पताल तथा प्रयोगशालामा आवश्यक पर्ने ४१७ वटा अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषदको [...]

लहान, २० वैशाख । जिल्ला प्रशासन कार्यालय सिरहामा आज (सोमबार)देखि अनिश्चितकालका लागि अत्यावश्यक बोहकका सेवा प्रवाह स्थगित भएको छ । सूचना जारी कार्यालयको परिसरमै रहेको राजश्व संकलन काउण्टरका एक जना [...]

जनकपुरधाम, १९ वैशाख । प्रदेश २ मा कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए उपचारमा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । आज (आइतवार) प्रादेशिक कोभिड–१९ [...]

जनकपुरधाम । प्रदेश २ मा थप ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, गौर अस्पताल [...]

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका ३ मा आज एकैदिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कन्याक्ट ट्रेसिङका आधारमा २४ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । [...]

जनकपुरधाम । जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीले वैशाख २२ गतेबाट जिल्लाभर महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । डीसीसीएमसीको आज बसेको बैठकले महोत्तरीमा कोरोना [...]

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले अबदेखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिइने भएको हो । जिल्ला [...]

जनकपुरधाम, १७ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुसँग कोरोना महामारीको अवस्थाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री राउतले शुक्रवार भर्चुअल सम्वादमार्फत नयाँ [...]

राजविराज, १७ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा थुपारिएको फोहोर उठाइएको छ । फोहोर व्यवस्थापनमा भइरहेको लापरबाहीका कारण अस्पताल परिसर नै दुर्गन्धित बन्दै गएको ‘मधेशलाइभ’मा समाचार सार्वजनिक भएपछि सो [...]

क्याटोगरी छान्‍नुहोस