राजविराज, २६ असोज । कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले नयाँ नागरिकता वितरण कार्य स्थगित गरेको छ । कार्यालयले सोमवार सूचना जारी गर्दै नयाँ नागरिकता शाखामा कार्यरत [...]
राजविराज, २५ असोेज । सप्तरीमा तीन जना युवक लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका २ मौहवाका २७ वर्षीय सुवास यादव र २२ वर्षीय सनोजकुमार यादव तथा राजविराज [...]
राजविराज, २५ असोज । सप्तरी क्षेत्र नम्वर ४ (ख) का प्रदेश सांसद अभिषेक यादव कोरोना संक्रमित भएका छन् । उनी आफ्नो सामाजिक सञ्जालमा संक्रमणबारे सार्वजनिक गरेका हुन् । उनले रिपोर्ट [...]
राजविराज, २५ असोज । सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको आइतवार मृत्यु भएको छ । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत ६७ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल [...]
सर्लाही, २४ असोज । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल कोरोना पोजेटिभ भएका छन् । सामान्य लक्षण र कन्ट्याक्ट ट्रेसिङका आधारमा विहीबार उनले स्वाब दिएकोमा शनिवार उनको रिपोर्टमा कोरोना [...]
राजविराज, २४ असोज । प्रमुख प्रशासकीय अधिकृत र जनस्वास्थ्य अधिकृतसहित ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिरहाको धनगढीमाई नगरपालिकाकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ । नगरपालिकाका सूचना जारी गर्दै [...]
अनिता यादव जनकपुर । बाल अधिकार, शिक्षा र सुशासनलाई प्रमुख कार्यक्षेत्र बनाएर दुई दशकदेखि निरन्तर क्रियाशिल गैरसरकारी संस्था आसमान नेपालले कोभिड १९ को असरलाई व्यवस्थापन गर्दै १९ औं वार्षिक सधारणसभा [...]
राजविराज । सप्तरीमा शुक्रवार प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित थप ५ कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा एक साताअघि आएका डिएसपीसहित ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका [...]
राजविराज । सप्तरीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाहरुले निष्कर्ष निकालेको छ । जिल्ला विपद् व्यवस्थापन समितीको शुक्रवार बसेको बैठकले सो निष्कर्ष निकालेको हो [...]
राजविराज, २२ असोज । सप्तरीमा कोरोना संक्रमित थप एक वृद्धको विहिवार मृत्यु भएको छ । उपचारकोलागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले जानकारी [...]