उमेश कुमार साह बोदे बरसाईन, १२ मंसिर । सप्तरीको बोदे बरसाईन नगरपालिकाका दुई जनालाई लागूऔषधी सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वडा नम्वर १ का सुरज कुमार यादव र [...]
जनकपुर । प्रदेश २ का स्थानीय तहमा कार्यरत एमआइएस अपरेटर र फिल्ड सहायक कर्मचारीहरुले प्रदेशस्तरीय समिति गठन गरेका छन् । शनिवार जनकपुरमा आयोजना गरिएको ८ वटै जिल्लाका कर्मचारीहरुको सम्मेलनबाट प्रदेशस्तरीय [...]
राजविराज, ११ मंसिर । पाँच साता नवित्दै सप्तकोशी नदीमा शनिवार पुनः एक जनाले हाम फालेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित ब्यारेजको ५२ नम्बरको ढोकामा झापाको दमक नगरपालिका–६ का [...]
प्रिया सिंह थारु राजविराज । जग्गामा महिला र पुरुष दुवैको स्वामित्व हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । लैंगिङ्ग हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा आयोजना [...]
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ५ स्थित सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्रदेश २–०१–००१ [...]
राजविराज, ८ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा एक वृद्धको बुधवार दिउँसो घाटी रेटेर हत्या भएको छ । विहानै घरबाट निस्केका सोही ठाउँका ८१ वर्षीय मिश्रीलाल मण्डलको घाटी रेटेर हत्या [...]
जनकपुरधाम । वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ। विवाह, व्रतबन्धसहित विभिन्न मेला–महोत्सवको बहानामा [...]
राजविराज, ७ मंसिर । सनराइज बैंक शाखा राजविराजका एक जना कर्मचारी विरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिना भइसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् । बैंकिङ्ग कसूर अन्तर्गत बैंकका [...]
जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् । जनकपुरस्थित मधेस भवनमा रहेको सरकारी निवासमा पत्रकार [...]
राजविराज, ६ मंसिर । सप्तरीको एक वडामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य प्रभावित भएको छ । राजगढ गाउँपालिका–३ नर्घोस्थित वडा कार्यालयमा जडान गरिएको कम्प्युटरसहितका विद्युतीय सामग्री चोरी भएपछि विवरण [...]