जनकपुरधाम । प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते (बुधबार) सार्वजनिक विदा दिएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक [...]
कमल कुमार मण्डल राजविराज, १७ मंसिर । जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले देशमा संघीयता आएपनि अपाङ्गता भएका व्यक्तिहरुप्रति स्थानिय सरकारले अझैं विशेष चासो नदिएको बताएका छन् । सप्तरीको [...]
राजविराज, १७ मंसिर । राजविराज जेसीजले ‘जेसीज सप्ताह २०२१’ अन्तर्गत शुक्रवार राजविराजका ४५ जना दलित विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । चौथौ दिनको कार्यक्रम अन्तर्गत वडा नम्वर ९ स्थित विहारपुरका [...]
राजविराज, १७ मंसिर । सप्तरीका नव आगन्तुक प्रहरी उपरीक्षक (एसपी) अवि नारायण काफ्लेले कानून कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्ने बताएका छन् । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको ‘पत्रकार [...]
जनकपुर, १७ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको [...]
राजविराज, १६ मंसिर। अफ्रिकी मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएपछि नेपालमा पुनः सन्त्रास फैलिएको छ । कतिपय मुलुकले ओमिक्रोनभाइरस देखिएका मुलुकसम्मको उडानमा प्रतिबन्ध गरिसकेको छ भने छिमेकी [...]
जनकपुर । भ्रष्टाचार मुद्दामा प्रतिकुल बकपत्र गरेको भन्दै ५० हजार रुपैयाँ विगो कायम गरी सप्तरीका एक व्यक्तिमाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनरुप नगरपालिका–१ [...]
जनकपुरधाम । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा भित्रिन नदिन सरकारले ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुको लागि [...]
जनकपुरधाम । भौतिक पूर्वाधार तथा यतायातमन्त्री रेणु यादवले चालु वर्षभित्रै रेल सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलबार जनकपुरधाम रेलवे स्टेसनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले चालु वर्षभित्रै रेल सञ्चालनमा [...]
राजविराज, १३ मंसिर । सप्तरीमा हाल चार जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालयले दिएको पछिल्लो तथ्यांकअनुसार आज तीन जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या चार जना [...]