राजविराज, ०२ कार्तिक । सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर ३ बथनाहा निवासी पूर्वमन्त्री डा. डम्बरनारायण यादवको आइतवार निधन भएको छ । मुटु रोगबाट पीडित रहँदैआएका उनको ८७ वर्षको उमेरमा बिराटनगरमा [...]
राजविराज, ०२ कार्तिक । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ५ बक्धुवा क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कञ्चनरुप नगरपालिकाबाट खटिएको प्रहरीले तिलाठी [...]
सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा माली जातिको महत्वपूर्ण योगदान रहेको छ । यो जातिको बसोबास तराई मधेशको जिल्लाहरुमा रहेको छ । सीप र कौशलताले परिपूर्ण मानिएको यो जातिका पुरुष तथा महिलाहरुले [...]
राजविराज, १ कार्तिक । सबल नेपालले कोरोना महामारीका कारण गुजारा चलाउन समस्या खेलिरहेका परिवारहरुलाई खाद्यान्न, शैक्षिक र सफाई सामग्री तथा बेबी प्याक सहयोग गरेको छ । खडक तथा सुरुङ्गा नगरपालिकाका [...]
राजविराज, १ कार्तिक । प्रदेश २ का प्रदेश सभा सदस्य मोहम्मद समिमले चाडपर्वको बेला शक्तिपीठ र मन्दिरहरुमा लगाइएको निषेधाज्ञाको भत्र्सना गरेका छन् । उनले विज्ञप्ति गर्दै चाडपर्वमा सरकार र प्रशासनद्वारा [...]
राजविराज, ३० असोज । नेपाल शिक्षक महासंघ सप्तरीले विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियामा भएको घटनालाई भत्र्सना गरेको छ । महासंघले शुक्रवार विज्ञप्ति जारी गर्दै विद्यालयका निमित्त प्रअ र [...]
राजविराज, ३० असोज । चाडपर्वको बेला हुने भिडभाडले कोरोना संक्रमण थप फैलिनसक्ने भन्दै सप्तरीस्थित शक्तिपीठ र मन्दिर परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय सप्तरीले [...]
उमेश कुमार साह बोदे बरसाईन, ३० असोज । हिन्दु स्वयंसेवक संघ नेपालले सप्तरीको बोदे बरसाईन नगरपालिका–५ मा ध्वज पूजन उत्सव मनाएको छ । समाजसेवि एवम् जनता समाजवादी पार्टीका नेता अनिरुद्धकुमार [...]
राजविराज, ३० असोज । वडादशैंको पूर्व सन्ध्यामा पनि सप्तरीस्थित मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी भगवती शक्तिपीठ सुनसान देखिएको छ । पछिल्लो वर्षहरुमा यस समयमा भरिभराउ रहने शक्तिपीठ कोरोना भाइरस संक्रमणको त्रासले [...]
राजविराज, २९ असोज । सप्तरीको खडक नगरपालिका वडा नम्वर ११ बनौली स्थित पूर्व पश्चिम हुलाकी सडकमा विहीबार साँझ मोटरसाइकल दुर्घटनामा परी दुई जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा [...]