राजविराज, २७ असोज । जनता समाजवादी पार्टीका युवा नेता निरज झा (निरज मुक्ती) कोरोना संक्रमित भएका छन् । एक दिन ज्वरो आएपछि आइतावर परीक्षण गराउँदा सोमवार रिपोर्ट पोजेटिभ आएको उनले [...]
राजविराज, २६ असोज । एक महिलालाई न्याय दिलाउनकालागि सप्तरी आईपुगेका सामाजिक अभियन्ता सरोज रायलाई सोमवार स्वागत तथा अभिनन्दन गरिएको छ । समाजसेवामा अनवरत संघर्ष रहँदैआएका उनलाई विद्यापति सामाजिक विकास केन्द्र [...]
राजविराज, २६ असोज । जनता समााजवादी पार्टीका केन्द्रिय नेता एवम् प्रतिनिधि सभा सदस्य रेणु यादवसहित परिवारका चार जनामा सोमवार कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सांसद यादवका साथै बुहारी रिया [...]
राजविराज, २६ असोज । डा. सीके राउत नेतृत्वका जनमत पार्टीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ मा वडा अधिवेशन सम्पन्न भएको छ । सुनिल कुमार रायको अध्यक्षतामा आइतवार ११ सदस्यीय वडा [...]
राजविराज, २६ असोज । कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले नयाँ नागरिकता वितरण कार्य स्थगित गरेको छ । कार्यालयले सोमवार सूचना जारी गर्दै नयाँ नागरिकता शाखामा कार्यरत [...]
राजविराज, २५ असोज । सप्तरीमा पनि आइतवार ‘अन्तर्राष्ट्रिय वालिका दिवस २०२०’ मनाइएको छ । यूथ एशोसिएशन अफ नेपालको सहयोग तथा आरडीसी नेपाल र ग्रीन नेपालको सयुक्त सहकार्यमा दिवस मनाइएको हो [...]
राजविराज, २५ असोेज । सप्तरीमा तीन जना युवक लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका २ मौहवाका २७ वर्षीय सुवास यादव र २२ वर्षीय सनोजकुमार यादव तथा राजविराज [...]
राजविराज, २५ असोज । सप्तरीको रुपनी गाउँपालिका कार्यालयका तीन कर्मचारीसहित अन्य ११ जना कोरोना सङ्क्रमित भएपछि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु एक साताकालागि बन्द गरिएको छ । पछिल्लो पटक कार्यालयका [...]
राजविराज, २५ असोज । सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको आइतवार मृत्यु भएको छ । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत ६७ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल [...]
राजविराज, २४ असोज । सप्तरीको विभिन्न स्थानमा भएको बलात्कार, हत्या, हिंसालगायतका घटनाहरु विरुद्ध युवाहरुले शनिवार राजविराज स्थित गजेन्द्र चौकमा दवाबमूलक विरोध कार्यक्रम आयोजना गरेका छन् । प्लेकार्ड सहित स्वतन्त्र युवा [...]