राजविराज, २३ साउन । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीहरुलाई क्लिनिक तथा कुनै पनि स्थानमा विरामी जाँच्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि [...]
राजविराज, २३ साउन । केही दिनअघि गाली गरेको भन्दै सप्तरीको बोदे बरसाईन नगरपालिका–१० अमरैयाका ६ जना दलित युवकहरुमाथि सांघातिक आक्रमण भएको छ । सोही ठाउँका गैर दलितहरुले शुक्रवार गरेको आक्रमणमा [...]
राजविराज । सिरहामा पनि एक कोरोना भाइरस (काभिड–१९) संक्रमित २१ वर्षीय युवकको मृत्यु भएको छ । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहिवार राति मृत्यु भएको हो [...]
विराटनगर । हिसान मोरङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिएको भन्दै आफ्ना सदस्य विद्यालयलाई कक्षा–११ मा भर्ना नलिन आग्रह गरेको छ । हिसान मोरङको बसेको बैठकले कोरोनाको महामारीको कारण [...]
राजविराज, २२ साउन । सप्तरीको राजविराजस्थित आइसोलेसनमा बसेका कोरोना भाइरस (कोभिड–१९) संक्रमित केही विरामीहरुको व्यवहारले आइसोलेसनमा खटिएका महिला स्वास्थ्यकर्मीहरुमा त्रास सृजना भएको छ । विहिवार दिउँसो संक्रमित केही व्यक्तिले महिला [...]
राजविराज, २२ साउन । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीहरुमा विहिवार काेराेना संक्रमण पुष्टि भएको छ । याेसँगै अस्पतालमा मात्रै संक्रमितको संख्या ९ जना पुगेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट [...]
राजविराज । सप्तरीमा मृत्यु भएका तीनै जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको पिसीआर रिपोर्ट आएको छ । तीन जनामध्ये एक ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ [...]
राजविराज । सप्तरीमा बुधवार पनि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खडक नगरपालिकाका तीन वालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका प्रमुख दुनीयालाल [...]
राजविराज, २१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ स्थित रुपनगरमा तिलगङ्गा आँखा अस्पतालको शाखा सञ्चालन हुने निश्चित भएको छ । कञ्चनरुप नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले [...]
राजविराज, २१ साउन । सप्तरीमा मृत्यु भएका तीनै जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणकालागि बुधवार स्वाब संकलन गरिएको छ । स्वाब संकलन पश्चात उच्च सतर्कताकासाथ शव व्यवस्थापनकालागि जिम्मा लगाइएको स्वास्थ्य कार्यालय [...]