जनकपुरधाम । मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट [...]
जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिकामा एक महिलाको हत्या भएको विरोधमा आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गर्दा अवस्था तनावग्रस्त बनेको छ । हत्याको विरोधमा स्थानीयले दिउँसो साढे ४ बजेदेखि पूर्व पश्चिम [...]
काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सरकारले मुलुकी फौजदारी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेशको स्वागत गर्दै नागरिक [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका [...]
विराटनगर । कोसी अस्पतालको निर्माणाधीन ४ तले भवनका ठेकेदार सम्पर्कविहीन भएका छन् । ३३ करोड २२ लाख ४८ हजारमा ठेक्का लागेर काम सुरु गरेका ठेकेदार असोजदेखि सम्पर्कविहीन भएका हुन् । [...]
जनकपुरधाम – धनुषामा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । [...]
जनकपुरधाम – प्रदेश लोक सेवा आयोग, प्रदेश–१ ले ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ । आयोगले आज सूचना प्रकाशित गरी स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न समूहका सहायक स्तर पाचौँ तह [...]
राजविराज, २६ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै स्थानीय तहको मुहार फेरिने र जनताले संघीयताको अनुभूति गर्न पाउने अपेक्षा जोडियो । तर, नयाँ जनप्रतिनिधिले समेत जनतालाई अति आवश्यक [...]
काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती [...]
काठमाडौं । निर्वाचन आयोगले सोमबारसम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने [...]