मुम्बई । बलिउड अभिनेत्री नेहा शर्मा एक भिडियोका कारण चर्चामा छिन्। कालो बिकिनीमा गरिएको फोटोसुटको भिडियो सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गरेपछि नेहाको चर्चा चुलिएको हो। भिडियोमा नेहालाई ग्ल्यामरस लुक्समा देख्न सकिन्छ। [...]

जनकपुरधाम  । भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो [...]

मुम्बई  । बलिउड अभिनेत्री सारा अली खान सुन्दर नायिकामध्येमा पर्दछिन्। सुन्दर मुहारसँगै अभिनयका कारण पनि सारा अली खान चर्चामा आउने गरेकी छन्। साराको सुन्दरता र अभिनयले धेरैलाई मोहित पनि पारेको छ। [...]

मुम्बई । दीपिका पादुकोण अहिले बलिउडकी अब्बल अभिनेत्रीमा पर्छिन् । उनका थुप्रै चलचित्रहरु सुपरहिट भएका छन् । अहिले उनी करियर र व्यक्तिगत दुवै जीवनमा खुसी र सफल छिन् । तर, [...]

जनकपुरधाम । । भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ । बीबीसीका अनुसार उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । ९८ वर्षको उमेरमा उनको आज बिहान उपचारको क्रममा निधन भएको [...]

मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सामाजिक सञ्जाल खाता बलिउडको स्वर्ण युगको खजाना भन्दा फरक पर्दैन । किनभने उनी आफ्नो लामो अभिनय करिअरका कति अज्ञात रहस्यहरु यहीमार्फत सार्वजनिक गर्ने गर्छन् [...]

जनकपुरधाम । दक्षिण भारतीय अभिनेता महेश बाबु हाल 'सरकारु वारी पाटा' फिल्मको काममा व्यस्त छन्। यसैबीच उनले निर्देशक त्रिविक्रम निवासको नयाँ फिल्मका लागि लिएको महँगो पारिश्रमिकको खबर भारतीय सञ्चार माध्यममा [...]

मुम्बई । सामाजिक सञ्जाल इन्स्टाग्रामले हरेक वर्ष ‘इन्स्टाग्राम रिच लिस्ट’ सार्वजनिक गर्छ । त्यस्तै वर्ष २०२१ को यो सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा भारतबाट क्रिकेटर विराट कोहली [...]

जनकपुरधाम । बलिउड अभिनेता अनिल कपूरको फिल्म यात्राले ३८ वर्ष पूरा गरेको छ । उनको पहिलो बलिउड फिल्म सन् १९८३ मा रिलिज भएको थियो । उनी फिल्म प्रोड्युसर सुरेन्द्र कपूर [...]

जनकपुरधाम । बजार विस्तारको कुरा भइरहँदा नेपाली चलचित्रले विदेशी दर्शकलाई पनि समेट्नुपर्छ भन्ने आवाज उठिरहेको छ । विदेशी बजार खोज्न नेपाली चलचित्रले प्रयत्न सुरु गर्नुपर्ने बताइरहँदा नेपालकै मधेसी भू–भागलाई समेटेको [...]

क्याटोगरी छान्‍नुहोस