काठमाडौं, १ वैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नववर्ष २०८२ को अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, राम्रो स्वास्थ्य र प्रगतिका लागि शुभकामना दिएका छन्। शुभकामना सन्देशमा [...]

जनकपुरधाम, ३१ चैत । सिरुवा अर्थात जुडशीतल पर्वलाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले प्रदेशभरि वैशाख २ गते मङ्गलबार सार्वजनिक विदा रहने भएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका अधिकृत [...]

चितवन, ३१ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताको समस्या समाधानमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताएका छन्। चितवनमा आज पत्रकारहरूसँग कुरा गर्दै [...]

पर्सा , ३० चैत । वीरगञ्जमा शनिबार साँझ दुई समुदायबीच भएको झडप उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन [...]

जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउनका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन्। मधेश प्रदेशसभालाई मङ्गलबार सम्बोधन [...]

काठमाडौं, २२ चैत । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ समाप्त गर्नुका साथै चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्। आज [...]

काठमाडौं, १९ चैत । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ। चैत १५ गते तीनकुनेमा आयोजित कार्यक्रममा भएको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोड [...]

काठमाडौँ, १८ चैत: राष्ट्रिय सभाका सांसदहरूले सहकारी संस्थामा बचतको सीमा निर्धारण गर्न आवश्यक रहेकोमा जोड दिएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा सहकारी सम्बन्धी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, [...]

काठमाडौं, १६ चैत । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले शुक्रबार पूर्वराजा समर्थकहरूद्वारा काठमाडौंको तीनकुने, कोटेश्वर आदि क्षेत्रमा गरिएका तोडफोड, आगजनी र लुटपाटको स्थलगत निरीक्षण गरेका छन्। गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि [...]

काठमाडौं, चैत १६: पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनका क्रममा मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न तथा [...]

क्याटोगरी छान्‍नुहोस