जनकपुरधाम । अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ [...]

विराटनगर । सुनसरी प्रहरीले नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यका अररिया जिल्लाको रामनगरका ४० वर्षीय नवलकिशोर पाल र ३२ वर्षीय [...]

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ को.बर्साइनका बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ । अबिरल बर्षासँगै गत मंगलबार जिता नदीको पश्चिमी तटबन्ध भत्किएर सो वडाका दलित बस्ती (राम टोल, [...]

राजविराज, ४ भदौ । बाढीले घर कटान गरेपछि अलपत्र परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका पाँच परिवारलाई स्थानान्तरण गरिएको छ । केही दिनदेखि सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य [...]

राजविराज, ४ भदौ । सप्तरीको राजविराज नगरपालिकामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । वडा नम्वर १५ खाँडो खोला [...]

राजविराज, ४ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका सर्वसाधारणहरुले चार दिनदेखि घर डुवान भएर छाक टार्न समस्या भइरहदा पनि राज्यले सोधखोज नगरेको गुनासो गरेका छन् । केही दिनअघि सप्तकोशी [...]

राजविराज, ३ भदौ । सप्तरीको महादेवा गाउँपालिका–४ मा आज (विहिवार) एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । आफ्नै आमासँग नुहाउन गएकी सुवन कामैतकी ५ वर्षीया छोरी सोनम कुमारी कामैतको [...]

राजविराज, १ भदौ । सप्तरीमा आँपको बगैंचामा जमेको पानीमा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ । खडक नगरपालिका–३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको डुबेर मृत्यु भएको हो । आफ्नै [...]

राजविराज, १ भदौ । जिता खोलाको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका डुवान क्षेत्रमा खानेपानीको समस्या भएको छ । मंगलबार विहान वडा नम्वर–७ मनसापुरस्थित खोलाको पश्चिमी तटबन्ध भत्किएको गाउँपालिकाका डेढ सय [...]

राजविराज, ३१ साउन । सप्तरीबाट मोटरसाइकल चोर्ने गिरोहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आइतबार मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप [...]

क्याटोगरी छान्‍नुहोस