राजविराज, ११ भदौ । म्याद गुज्रेका सामान बरामद भएपछि सप्तरी सदरमुकाम राजविराजका एक व्यवसायीलाई २० हजार जरिवाना गरिएको छ । जिल्ला प्रसाशन कार्यालयमा एक जना सेवाग्राहीले निवेदनको आधारमा वडा नम्वर [...]
राजविराज, ११ भदौ । सप्तरीमा कोभिड–१९ महामारीका कारण बन्द रहेका विद्यालयहरु खुल्न थालेको छ । विद्यार्थीहरुको पठनपाठन प्रभावित भइरहेको कुरालाई मध्यनजर गर्दै सुरुङ्गा नगरपालिकाका विद्यालयहरु खोलिएको हो । कोभिड–१९ संक्रमण [...]
राजविराज, १० भदौ । सप्तरीमा विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालयहरु सञ्चालन गर्ने तयारी थालिएको हो । विद्यालय सञ्चालन गर्न [...]
राजविराज, ९ भदौ । सरकारी कागज, छाप र नागरिकता किर्ते गरेको आरोपमा सप्तरीमा एक जना वडा सचिवलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव विनोद ठाकुर [...]
राजविराज, ९ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वामा बुधवार एक वालिकाको जमेको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय रामखलन खंगका अढाइ वर्षकी छोरी अंजलीकुमार मण्डलको जमेको पानीमा डुबेर [...]
राजविराज, ८ भदौ । सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीका अवसरहरू सिर्जना गरी आगामी पाँच वर्षभित्रमा कुनै पनि नागरिकलाई बाध्यताले वैदेशिक रोजगारीमा जानु नपरोस् उद्देश्यकासाथ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ल्याइएको छ । [...]
राजविराज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सप्तरीका तीन निर्वाचन क्षेत्रका नयाँ क्रियाशील सदस्यले भाग लिन नपाउने भएका छन् । केन्द्रीय सदस्यता छानबिन समितिले बाँकी राखेका विषय समाधान गर्न गएको साउन [...]
राजविराज, ८ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा गए राति सडक दुर्घटना हुँदा एक वालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत [...]
राजविराज । नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य एवं नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । गत शुक्रवार उनलाई मुटु दुख्न थालेपछि विराटनगरस्थित न्यूरो [...]
राजविराज, ६ भदौ । तीन सातादेखि ठप्प रहेको सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पिसिआर परीक्षण अझैं सुचारु भएको छैन् । गत साउन महिनाको दोस्रो सातादेखि पिसिआर मेसिनमा प्राविधिक समस्या देखिएपछि [...]