बोदे बरसाईन । समग्र जन उत्थान केन्द्र सिरहाले बोदे बरसाईन नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भिएसओ नेपाल तथा ईन्टरनेश्नल अलर्टको साझेदारीमा संचालित सहज परियोजना कोभिड रेसपोन्स [...]
ई.कौशल गोपालवंशी आरक्षण एक सकारात्मक कार्यहरूको प्रणाली हो । जसले ऐतिहासिक रूपमा पिछडिएका समूहहरूलाई शिक्षा, रोजगारी र राजनीतिमा प्रतिनिधित्व प्रदान गर्दछ । आरक्षण ऐतिहासिक रुपमा पिछडिएका समुहलाई प्रदान गरिन्छ ता [...]
राजविराज, १२ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ स्थित ट्यांकरले दुई किलोमिटरकै दुरीमा दुई वटा माटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडी सवार एक–एक [...]
राजविराज, ११ असार । सप्तरीको खडक नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागि ७८ करोड ४४ लाख रुपैयाको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार सम्पन्न आठौं नगरसभाबाट स्वास्थ्य र [...]
राजविराज, ११ असार । सप्तरी प्रहरीले भन्सार छलि गरी भारतबाट ल्याइएको लत्ताकपडा बरामद गरेको छ । बिओपी स्वर्णपट्टीबाट प्रहरी निरीक्षक उत्सव बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले बोदे बरसाईन नगरपालिका–६ स्थित [...]
राजविराज, ११ असार । सप्तरीका सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु सञ्चालन हुने भएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट जिल्लामा कोभिड–१९ को संक्रमण दर घट्दो रहेकाले [...]
राजविराज, १० असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को का लागि ४३ करोडको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विहिवार पाँचौं गाउँसभाबाट कोभिडको कारण [...]
राजविराज, ९ असार । कोभिड–१९ संक्रमणको त्रासले अत्यावश्यक बाहेकका सेवा स्थगित हुन पुगेको जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार (असार १३ गते) बाट पुनः सेवा सुचारु हुने भएको छ । संक्रमण [...]
लहान, ८ असार । सिरहामा छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर लागेर दुई जनाको मृत्यु भएको छ । भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव र लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र [...]
राजविराज, ७ असार । केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले परिचित सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुनः उपचार सेवा खस्किदै गएको गुनासो भइरहेकै बेला अस्पतालमा सञ्चालित फोहोर व्यवस्थापन केन्द्र पनि अस्तव्यस्त [...]