राजविराज, ४ असार । सप्तरीको राजगढ गाउँपालिकामा आज (शुक्रवार) छैंठौ गाउँसभाको आयोजना गरिएको छ । सो सभाबाट निती तथा कार्यक्रम पारित भएको छ भने आगामी ७ गते अर्को बैठक राखिएको [...]

बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय, सशस्त्र वेस क्याम्प बोदे बरसाईन र सञ्चारकर्मीलाई एक संस्थाले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था [...]

राजविराज, ४ असार । अविरल वर्षाका कारण सप्तरीको दक्षिणी र पश्चिम भेगका ६ सयभन्दा बढी विघामा लगाइएको धान बाली डुबान भएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद [...]

राजविराज । सप्तरी प्रहरीले सामुहिक बलात्कार मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ का लफन्द्र र जोगिन्द्र भनिने प्रकाश मुखिया छन् । मुखियासहितका व्यक्तिले [...]

राजविराज, ४ असार । सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरमा भएको हत्या घटनाका चार जना आरोपी पुर्पक्षको लागि कारागार चलान भएको छ । घटनास्थलबाटै पक्राउ परेका सोही ठाउँका ३० वर्षीय विनय यादव, [...]

राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र)सप्तरीले राजविराजमा आज गजेन्द्रनारायण सिंह अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला अध्यक्ष उमेश यादवको अध्यक्षता आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनभन्दा बढी [...]

राजविराज, २ असार । सप्तरीमा आज बलान नदीले बगाएर एक बालकको मृत्यु भएको छ । खेतमा काम गरिरहेका दाजुलाई भात पुर्याउन गएका बलान विहुल गाउँपालिका–४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ [...]

बिरेन्द्र बजार, १ असार । प्रेस मञ्च नेपाल सप्तरीले पत्रकार सौरभ यादवमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङले आज (मंगलबार) एक प्रेस [...]

राजविराज, १ असार । सप्तरीमा सिडिओ कार्यालय परिसरमै आज (मंगलावर) सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको छ । कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकिएको सिडिओ कार्यालय परिसरभित्र देखिएको अव्यवस्थित भीडको दृश्य खिच्न खोज्दा मधेशलाइभ [...]

राजविराज । सप्तरीमा एक महिनामा पोखरीमा डुबेर पाँच जना बालबालिकाको मृत्यु भएको छ । पछिल्लो पटक हिजो (सोमवार) पनि महादेवा गाउँपालिका–२ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो । [...]

क्याटोगरी छान्‍नुहोस