राजविराज, ७ असार । सप्तरीमा नौ वर्षीया बालिकाको घाँटी रेटेर भएको हत्या घटनाका एक जना आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–३ हटैलका १९ वर्षीय रोहितकुमार यादव छन् [...]
राजविराज, ७ असार । वैदेशिक रोजगारको हुँदा मृगौलामा समस्या देखिएका सप्तरीको महादेवा गाउँपालिका–४ डाढाका २८ वर्षीय मोहम्मद आजादलाई उपचार गराउन समस्या परेको छ । दुई वर्षअघि कतार हुँदा उनको मृगौलामा [...]
कमलकुमार मण्डल राजविराज, ७ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँका एक १४ वर्षीय बालक हिजो (आइतवार) रुखबाट लडेर होस गुमाए । घाइते भएर बेहोस भएका बालकृष्ण मण्डलका छोरा श्रविणकुमार [...]
राजविराज । पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरुमा पानीको वहाव बढेको छ । पानीको वहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन [...]
जनकपुरधाम । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ [...]
राजविराज, ६ असार । मुलुक संघीय संरचनामा गएसँगै ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराले व्यापक चर्चा पायो । गाउँमै सिंहदरबार भएपछि स्थानीयका समस्या स्थानीय सरकारले नजिकबाटै नियालेर समाधान गर्ने सर्वसाधारणमा आशा पलाउनु [...]
राजविराज । सप्तरीमा भुमि सुधार तथा मालपोत र नापी कार्यालय डेढ महिनापछि संचालनमा आएको छ । कोभिड–१९ संक्रमणको त्रासका कारण गत वैशाखको दोस्रो सातादेखि ती कार्यालयहरु पूर्ण रुपमा बन्द रहेकोमा [...]
राजविराज, ६ असार । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका-३ का सञ्जिब लौगी छन् । हिजो (शनिबार) साँझ स्थानीय बचाइ माझीको घरमा ट्युबवेल [...]
राजविराज, ५ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलमा एक ९ वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । हिजो (शुक्रवार) विहान घरबाट घाँस काट्न निस्केकी स्थानीय रामउद्गार यादवकी छोरी शिवानी [...]
राजविराज, ५ असार । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित खाँडो नदीमा भइरहेको तटबन्ध निर्माण कार्यमा उपभोक्ता समितिले मनलाग्दी गर्ने गरेको पाइएको छ । स्थानीयहरुले विरोध [...]