लहान । सिराहाको सुखीपुर नगरपालिका–७ बलहीबाट आइतवार एक जनालाई कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोलीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय गणेशकुमार सिंह छन् [...]
राजविराज, ३० जेठ । सप्तरीमा लुटपाट गरी एक दम्पतिको हत्या गरेर फरार रहेका प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–१ का ३४ वर्षीय बब्लु मण्डल [...]
राजविराज, २९ जेठ । ‘गोजीमा पैसा भएर पनि होटेल र पसलहरु बन्द रहँदा विरामीका कुरुवाहरुले पेट भर्नसक्ने अवस्था थिएन, एक त विरामीलाई उपचार गराउने तनाब र त्यसमाथि पेट कसरी भर्ने? [...]
राजविराज, २९ जेठ । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालीका वडा नम्वर १ कोशी नदीको पश्चिम तर्फ क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको [...]
राजविराज । कोभिड–१९ संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण छाक टार्न समस्या खेप्दै आएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ का एक सय सदा (मुसहर) परिवारलाई खाद्यान्न उपलब्ध गराइएको छ [...]
राजविराज, २९ जेठ । सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेको एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय [...]
राजविराज, २८ जेठ । सप्तरीका कृषकलाई चैते धान काट्ने चटारो सुरु भएको छ । अहिले छिन्नमस्ता गाउँपालिका लगायत पूर्वी र पश्चिमी क्षेत्रमा कृषकहरु चैते धान काट्नमा व्यस्त छन् । छिन्नमस्ता [...]
जनकपुरधाम । ढुंगा, गिटी, बालुवा उत्खननले सिंगो तराई नै संकटमा पर्नुका साथै वातावरणीय क्षति तीव्र भएको भन्दै तत्कालीन व्यवस्थापिका–संसद्को प्राकृतिक स्रोत–साधन समितिले निर्यात रोक्न १२ वर्षअघि नै सरकारलाई निर्देशन दिएको [...]
राजविराज, २७ जेठ । जनप्रतिनिधिबीच द्वन्द्व र कर्मचारीहरुमा देखिएको आन्तरिक किचलोका कारण अझैंसम्म बजेट पेस गर्न नसकेका सप्तरीको छिन्नमस्ता गाउँपालिकामा फेरि विवाद देखिएको छ । यसअघिससम्म सामाजिक सुरक्षा भत्ता रोकेर [...]
राजविराज, २७ जेठ । सप्तरीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाबाट थप ३ संक्रमितको मृत्यु भएको छ । [...]