राजविराज, २७ फागुन । सप्तरीको रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारस्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुधवार साँझ दुर्घटना भएको हो । [...]

राजविराज, २५ फागुन । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ जण्डौलमा मंगलवार पिकअपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । पूर्वतर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च.४२६९ नम्वरको पिकअपले ठक्कर दिँदा [...]

उमेश कुमार साह बोदे बरसाईन, २५ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिकामा आज विहान जन्ती बोकेको विगंर अनियन्त्रित भएर दुर्घटनामा परेको छ । विसनपुर–बोदे बरसाईन सडक खण्डमा भएको दुर्घटनामा एक [...]

राजविराज, २४ फागुन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा भव्य ‘वाटर फन पार्क’ निर्माण हुने भएको छ । पार्क निर्माण गर्न डिपीआर (विस्तृत परियोजना रिपोर्ट) समेत तयार भइसकेको छ । संस्कृति, [...]

उमेश कुमार साह बोदे बरसाईन, २४ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिकामा पनि १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । ‘महिलाको सरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको [...]

राजविराज, २३ फागुन । सप्तरीमा कटुवा पेस्तोलसहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मा र वडा नम्वर ५ का १९ वर्षीय [...]

राजविराज, २३ फागुन । सप्तरी प्रहरीले धारीलो छुरा प्रहार गरी हत्या गरेर फरार रहेका एक जना आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ परेका साविक लोहजरा गाविस वडा नम्वर [...]

राजविराज, २३ फागुन । सप्तरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएर उपचारार्थ अस्पतालमा भर्ना रहेका एक पूजारीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही गोनाही नगरपालिका–९ घरहरीका ब्रम्ह देव [...]

राजविराज । महिला मानव अधिकार रक्षक सञ्जाल शाखा सप्तरीको शनिवार प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सञ्जाल शाखा सप्तरीकी अध्यक्षमा अनीता देवकोटा सर्वसम्मतले चयन भएकी छन् । [...]

उमेश कुमार साह बोदे बरसाईन । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले लोकतन्त्र रक्षाको लागि सवै राजनितिक दललाई एकजुट भएर अघि आउनुपर्नेमा जोड दिएका छन् । सप्तरीको बोदे बरसाईन नगरपालिकामा शनिवार [...]

क्याटोगरी छान्‍नुहोस