उमेश कुमार साह बोदे बरसाईन, ३० असोज । हिन्दु स्वयंसेवक संघ नेपालले सप्तरीको बोदे बरसाईन नगरपालिका–५ मा ध्वज पूजन उत्सव मनाएको छ । समाजसेवि एवम् जनता समाजवादी पार्टीका नेता अनिरुद्धकुमार [...]
राजविराज, ३० असोज । वडादशैंको पूर्व सन्ध्यामा पनि सप्तरीस्थित मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी भगवती शक्तिपीठ सुनसान देखिएको छ । पछिल्लो वर्षहरुमा यस समयमा भरिभराउ रहने शक्तिपीठ कोरोना भाइरस संक्रमणको त्रासले [...]
राजविराज, २९ असोज । सप्तरीको खडक नगरपालिका वडा नम्वर ११ बनौली स्थित पूर्व पश्चिम हुलाकी सडकमा विहीबार साँझ मोटरसाइकल दुर्घटनामा परी दुई जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा [...]
राजविराज, २९ असोज । पक्षघात भएर बेसाहार बन्न पुगेका अगुवा आन्दोलनकर्मी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ६६ वर्षीय कैलु रामलाई एक सामाजिक अभियानी एवम् अधिकारकर्मीले विहिवार ह्वील चेयर उपलब्ध गराएको छ [...]
सप्तरी, २९ असोज । पछिल्लो समय मुलुकमा दलित समुदायमाथि बढ्दो देखिएको हत्या, हिंसा, बलात्कार, जातीय विभेद लगायतका घटनाविरुद्ध संयुक्त दलित संघर्ष समिति सप्तरीले आन्दोलन थालेको छ । दलितमाथि श्रृंखलावद्ध घटनाहरु [...]
राजविराज, २९ असोज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका प्रधानाध्यापक तथा शिक्षकमाथि हातपात गरेको आरोपमा विहीबार व्यवस्थापन समितिका अध्यक्षसहित दुई जना पदाधिकारी पक्राउ परेका [...]
राजविराज, २८ असोज । सप्तरीमा बुधवार ४ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ सय ५६ जनना पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकाका ३ र राजगढ गाउँपालिकाका [...]
राजविराज, २८ असोज । दलित समुदायलाई लक्षित गरी हत्या, हिंसा, बलात्कार, जातीय विभेद लगायतका श्रृङ्खलावद्ध घटनाहरु भईरहे पनि दोषीले उन्मुक्ति पाईरहेको भन्दै संयुक्त दलित संघर्ष समिति सप्तरीले वृहत प्रदर्शन गर्ने [...]
राजविराज, २८ असोज । सप्तरीमा बढ्दो कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको थप आधा दर्जन सेवाहरु स्थगित गरेको छ । बुधवार सूचना जारी गर्दै नगरिकता प्रतिलिपी वितरण, [...]
राजविराज, २७ असोज । मधेश आन्दोलन तथा संविधान निर्माणकालागि कठोर आन्दोलन होस् वा दलित मुक्ति अभियान । जनअधिकारप्राप्तिकालागि सधैं अग्रपंक्तिमा देखिने सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ६ कोचाबखारीका कैलु राम [...]