राजविराज, २५ असोज । सप्तरीको रुपनी गाउँपालिका कार्यालयका तीन कर्मचारीसहित अन्य ११ जना कोरोना सङ्क्रमित भएपछि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु एक साताकालागि बन्द गरिएको छ । पछिल्लो पटक कार्यालयका [...]

राजविराज, २५ असोज । सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको आइतवार मृत्यु भएको छ । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत ६७ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल [...]

राजविराज, २४ असोज । सप्तरीको विभिन्न स्थानमा भएको बलात्कार, हत्या, हिंसालगायतका घटनाहरु विरुद्ध युवाहरुले शनिवार राजविराज स्थित गजेन्द्र चौकमा दवाबमूलक विरोध कार्यक्रम आयोजना गरेका छन् । प्लेकार्ड सहित स्वतन्त्र युवा [...]

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा व्यवसायीहरुले म्याद नाघेका उपभोग्य वस्तुहरु विक्री गर्ने गरेको पाइएको छ । जिल्ला बजार अनुमगन समितीले केही दिनदेखि सुरु गरेको अनुगमनको क्रममा म्याद गुज्रिएका दैनिक उपभोग्य [...]

राजविराज । किसानलाई खेतीमा प्रोत्साहन गर्न र कृषिलाई व्यवसायीकरण गर्न स्थानीय स्तरमै रहेका सहकारी तथा लघुवित्त संस्थासँग समन्वय आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शुक्रबार आयोजित खाद्य तथा [...]

राजविराज । सप्तरीमा शुक्रवार प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित थप ५ कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा एक साताअघि आएका डिएसपीसहित ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका [...]

राजविराज । सप्तरीका थप एक कोरोना संक्रमित ३३ वर्षीय युवकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत रुपनी गाउँपालिका–१ का संक्रमित युवकको [...]

राजविराज । सप्तरीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाहरुले निष्कर्ष निकालेको छ । जिल्ला विपद् व्यवस्थापन समितीको शुक्रवार बसेको बैठकले सो निष्कर्ष निकालेको हो [...]

राजविराज, २३ असोज । असोजको दोस्रो सातातिर केही दिनको फरकमा सप्तरीमा जनता समाजवादी पार्टीका तीन केन्द्रिय नेताको निधन भएपछि केन्द्रिय नेताहरु सप्तरी आउने क्रम बढेको छ । तत्कालीन राजपा नेपालका [...]

राजविराज, २२ असोज । सप्तरी प्रहरीले सुरु गरेको फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत हालसम्म १९४ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई [...]

क्याटोगरी छान्‍नुहोस