राजविराज । सप्तरीका थप एक कोरोना संक्रमितको विहिवार मृत्यु भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचाररत विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका [...]
राजविराज । राजविराज नगरपालिका वडा नम्वर १२ दमावती निवासी जनता समाजवादी पार्टीका केन्द्रिय नेता गङ्गाराम यादवको बुधबार निधन भएको छ । सुनसरीको धरान स्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा [...]
राजविराज । सप्तरीका थप एक कोरोना संक्रमितको आज (बुधवार) विहान मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय युवकको मृत्यु भएको [...]
राजविराज, १३ असोज । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित बलान नदीले वर्षेनी गरिरहेको नदी कटान नियन्त्रणकालागि सप्तरीका जनप्रतिनीधिहरुको टोलीले प्रदेश २ का मुख्यमन्त्री र विभागीय मन्त्रीको मङ्गलवार ध्यानाकर्षण गराएका छन् [...]
राजविराज । सप्तरीमा आज (मंगलवार)सम्म १२ सय ५९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये १ हजार १५ जना कोरोनामुक्त भएका छन् । संक्रमितबाट हालसम्म १४ जनाको मृत्यु भएको स्वास्थ्य [...]
राजविराज । सप्तरीमा मंगलवार नेपाली सेनासहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालाबाट ४ र [...]
राजविराज, १३ असोज । सप्तरी जिल्लामा लगाईएको धान बालीमा विभिन्न रोगको प्रकोपका कारण उत्पादन घट्ने भएको छ । धान बालीमा गबारो, ब्लाष्ट, केजवर्म, पातमरुवा लगायतका रोगहरुका कारण धान बालीमा क्षति [...]
राजविराज, १२ असोज । जनता समाजवादी पार्टीका नेता एवम् पूर्व सांसद हरिप्रसाद रायको आइतवार राती उपचारको क्रममा मृत्यु भएको छ । पार्टी एकिकरण अघि राष्ट्रिय जनता पार्टीसँग आवद्ध नेता रायको [...]
राजविराज । सप्तरीमा तिरहु्त गाउँपालिकामा एक महिलाको हत्या भएको छ । वडा नम्वर २ मैनाकडेरीकी ५० वर्षीया दायमनदेवी यादवको हत्या भएको हो । घटनाबारे शनिवार दिउँसो प्रहरीलाई खबर गरेपछि घटना [...]
राजविराज । सप्तरीमा आईतवार थप ७ जना कोरोना संक्रमित थपिएका छन् । अग्निसाईरकृष्णा सवरण गाउँपालिकाका र हनुमाननगर कंकालिनी र राजविराज नगरपालिकाका ७ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ [...]