प्रिया सिंह थारु काठमाडौं–राष्ट्रिय मुक्त क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो नेतृत्व प्रदर्शनकारी र प्रहरीबीच शनिवार झडप भएको छ । काठमाडौंस्थित बसन्तपुरबाट खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट सिंहदरबारतिर जाने खोजेपछि प्रहरीले [...]

राजविराज–सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष, लेखापाल र एमआइएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) अपरेटरलाई बिशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले [...]

राजविराज–उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह अस्पताललाई उत्कृष्ट उपचार सेवा दिने स्वास्थ्य केन्द्रको रुपमा स्थापित गर्ने ढंगले अघि बढेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) [...]

राजविराज–गालीगलौज र हातपात गर्ने प्रदेशसभा सदस्य महेशप्रसाद यादवलाई कारबाहीको माग गर्दै पुर्वाधार विकास कार्यालय राजविराजका कर्मचारीहरु आन्दोलित भएका छन् । सोमबार कार्यालयका प्रमुख प्रविणप्रताप अधिकारी र सूचना अधिकारी तपेश्वरकुमार साहले [...]

राजविराज – ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका कुख्यात मिटरब्याजी परमानन्दसहित भगत परिवारले फैलाएको जग्गा हडप्ने धन्दाबारे खुल्न आएको छ । जिल्लाको खडक नगरपालिका–७ का परमानन्दका भाई बोदे [...]

राजविराज—सिके राउत नेतृत्वको जनमत पार्टीका संसदीय दलका नेता एवम् मधेश प्रदेशसभा सदस्य महेशप्रसाद यादवले आइतबार दिउँसो पुर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविणप्रताप अधिकारीमाथि हातपात गरेका छन् । दुई वटा योजनाको [...]

राजविराज–चोरी डाँका गरेको ९ महिनापछि सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवसहितका ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अध्यक्ष यादवसहित सोही ठाउँका २७ वर्षीय राम यादव, ३५ वर्षीय पिताम्वर यादव [...]

रामशंकर भण्डारी राजविराज–अहिले नेपाली भाषाको विवाद उत्कर्षमा छ । भाषा बिगारिएको, भाषामाथि अन्याय गरिएको, ‘प्रविधिमैत्री’ बनाउने नाममा मानक नेपाली भाषामाथि अस्वाभाविक चलखेल गरिएको आरोप लागिरहेको छ । भाषामा शुद्धाशुद्धिको विषय [...]

सिरहा– सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज भइरहेको नेपाली विषयको प्रश्न पत्र ‘आउट’ छ । परीक्षा सुरु भएको केही मिनेटमै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । [...]

राजविराज–सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका कार्यालयमा बिहिवार तालाबन्दी भएको छ । गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको भन्दै गठित संघर्ष समितिले तालाबन्दी गरेको हो । समितिका [...]

क्याटोगरी छान्‍नुहोस