काठमाडौं– सरकारले अनुचित लेनदेन मिटरब्याज अपराधका सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहने गरी [...]

राजविराज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि घुस रकम र चेक फालि पर्खाल नाघेर भागेका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । शुक्रवार आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराजका तत्कालीन [...]

राजविराज – आफ्नै बुवाको हत्या गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका–३ सखबनि नयाँ बस्तीका लालदेव सदा पक्राउ परेका छन् । २२ वर्षीय सदाले बुधवार विहान आफ्नो ४५ वर्षीय बुवा हिराई सदामाथि [...]

राजविराज, ७ चैत्र । सप्तरीको रुपनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले मिलेमतो गरी विपन्न लक्षित विद्यार्थीको छात्रवृत्तिमा गरेको अनियमितता रकम असुल गर्न विद्यालयमाथि दवाब बनाएको पाइएको छ । फर्जी विद्यार्थीलाई छात्रवृत्ति [...]

जनकपुरधाम, ६ चैत्र । कुर्था (धनुषा)–जयनगर (भारत) रेलमा फिल्मी शैलीबाट तस्करी हुने गरेको खुलेको छ । शनिवार दिउँसो बाँडफाड नमिलेका कारण सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेपछि रेलमा [...]

राजविराज–महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध [...]

राजविराज–प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतवार निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट समानुपातिक सांसद रहेकी सांसद अन्सारीको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । [...]

काठमाडौँ–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध किसानको भुक्तानी दिन दुग्ध विकास संस्थान (डिडिसी)लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । डिडिसीलाई उक्त रुपैयाँ अनुदान वापत उपलब्ध गराइएको कृषि मन्त्रालयले जनाएको छ । [...]

राजविराज, २ चैत्र – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका थप एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंकरप्रसाद यादव रहेका छन् । [...]

राजविराज-सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी जनता समाजवादी पार्टी (जसपा) नेपालका नगर उपाध्यक्ष ओमप्रकाश यादवले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।  उनले मंगलबार पत्रकार सम्मेलन गर्दै  केही मिडियाले आफ्नो [...]

क्याटोगरी छान्‍नुहोस