झापा–झापामा जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा [...]

जनकपुरधाम– मधेशका जिल्लाहरुमा आज जुडशीतल पर्व मनाइँदैछ । प्रत्येक नयाँको पहिलो दिन ‘सतुवाइन’ र दोस्रो दिन ‘जुडशीतल’ मनाइन्छ । आज मधेसमा बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा [...]

सन्तोष कुमार चौधरी प्रत्यक्ष निर्वाचित कार्यकारी भएको शासकीय व्यवस्थाको विषय एक पटक फेरि चर्चामा आएको छ । यद्यपि अहिले यसको कुनै सन्दर्भ छैन । तापनि प्रभावशाली राजनैतिक दलहरू नै यस [...]

काठमाडौं–पर्साको धोबिनी गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका कार्यरत बाल विकास सहयोगी कार्यकर्ता पुनमदेवी कुर्मीले नक्कली [...]

जनकपुरधाम–सर्लाहीमा एक कवाडीको गोदामबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ । बिहिवार विहान मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली प्रहरीले बरामद गरेको हो। उक्त स्थानमा [...]

राजविराज–प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी भगवति मन्दिरमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल पूजाआजा गर्न आउँदा देखिएका दृष्य । तस्बिरः विद्यानन्द/रामशकंर यो पनिः https://madheshlive.com/2024/04/25382

राजविराज, २७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्रान्ति गर्न सक्ने तराई मधेशका जिल्लाहरु सुख्खा र खडेरीका समस्याबाट गुज्रिरहेको भन्दै कोशी–कमला डाइभर्सन छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् [...]

राजविराज–सरकारी सम्पत्तिको संरक्षण र उचित प्रयोग नै भविष्यको आधार हो । तर, संरक्षणको जिम्मेवारी बोकेका कार्यालयका प्रमुखले नै सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजको जग्गा व्यक्तिलाई दिन [...]

लहान–सिरहामा आइतवार दिउँसै पेस्तोल देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । स‍ ९ प ६३१० नम्बरको मोटरसाइकलमा साढे १५ लाख रुपैयाँ रकमसहित विष्णुपुरमा सञ्चालित शिव मनि ट्रान्सफरका लागि पुरुषोत्तम यादवले [...]

राजविराज – ऋणीको जग्गा हडप्ने धन्दा फैलाएको भगत परिवारका एक जना सदस्यको नाममा मात्रै ६३ ठाउँमा जग्गा रहेको खुल्न आएको छ । ठगी तथा आपराधिक विश्वासघात गरेको मुद्दामा कुख्यात मिटरब्याजी [...]

क्याटोगरी छान्‍नुहोस