राजविराज - सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रिय खुला अध्यक्ष कप भलिबल प्रतियोगिताकोउपाधिमाथि उदयपुरको गाईघाट टिमले कब्जा जमाएको छ । बडा दसैँको अवसर पारेर वडा नम्वर ३ सखडास्थित खेल मैदानमा [...]

जनकपुरधाम– बडा दशैंका लागि बिदा भएका सरकारी कार्यालय आज शुक्रबारदेखि देखि खुल्ने भएका छन् । ६ दिने दशैं बिदासकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन् । दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म [...]

भारदह(सप्तरी), ८ कार्तिक - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा आजसरसफाइ कार्यक्रम गरिएको छ । दशैंको दस दिने अवधिमा मन्दिर परिसरमा जम्मा भएको फोहोर स्थानीय ओम [...]

राजविराज - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा दशैंको महानवमीका दिन ६ सय ३ वटा रांगाको बलि प्रदान गरिएको छ । रांगा बलिकालागि मन्दिर विकास समितिले अपनाएको [...]

जनकपुरधाम– इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव आज नेपालआइपुग्दैछ ।  इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूराभएका चार [...]

राजविराज- सप्तरी सदरमुकाम राजविराजमा आगामी कार्तिक ११ देखि २६ गतेसम्म ‘सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव’ हुने भएको छ । शुक्रबार सप्तरी युथले पत्रकार सम्मेलन गरी सो महोत्सवबारे जानकारी गराएको [...]

जनकपुरधाम, ३ कार्तिक । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र गृह, सञ्चार तथा कानूनमन्त्री मो. समिम लगायतका मन्त्रीहरुले संयुक्त रुपमा पत्रकारिता प्रशिक्षण सम्बन्धी पुस्तक विमोचन गरेका छन् । मुख्यमन्त्री [...]

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उनले विश्वासको मत लिने प्रयोजनका लागि आज कोशी प्रदेशसभाको बैठक आह्वान [...]

विराटनगर– नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि पदबाट राजीनामा दिँदै थापाले आफूले नैतिकताका आधारमापदबाट राजीनामा  [...]

जनकपुरधाम - राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा [...]

क्याटोगरी छान्‍नुहोस