सप्तरी । स्थानीय तह निर्वाचन अन्तर्गत बोदे बरसाईन नगरपालिका वडा नम्वर ३ वडा अध्यक्ष पदको मत गणनामा धांधली भएको भन्दै नेकपा माओवादी केन्द्रले मंगलबार विरोध प्रदर्शन गरेको छ । सो [...]
जनकपुरधाम, ३ जेठ । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ । जसपाका उम्मेदावर दिपिनदेव यादवले ३ हजार १५७ मत ल्याएर अध्यक्ष पदमा विजयी हासिल गरेका [...]
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ३३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय ८ वटा स्थानीय तह जितेको छ [...]
राजविराज । सप्तरीको बोदे बरसाइन नगरपालिका वडा नम्वर २ मा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । वडाअध्यक्ष पदका उम्मेदवार रामप्रसाद रामले ५४९ मतका साथ विजयी भएका हुन् । [...]
सर्लाही । हरिपुर नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार गोपाल पंजियारले ६ हजार ९३८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । पंजियारका निकटतम् प्रतिद्वन्द्वी [...]
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको अग्रता कायमै रहेको छ । जनमतका उम्मेदवार विरेन्द्र माझीले ३ हजार ६१८ मतकासाथ अग्रता बनाएका हन् । उनलाई जसपाका उम्मेदवार शैलेशकुमार साहले [...]
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्वर १७ मा जनता समाजवादी पार्टी (जसपा)ले वडाध्यक्षसहित प्यानलै जितेको छ । जसपाका समिम कमर मियाँले १ हजार ४५० मत प्राप्त गरी विजयी भएका हुन् [...]
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । रामआश्रय साहले ४ हजार ४७७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी [...]
जनकपुरधाम । आमसञ्चार प्राधिकरण, मधेश प्रदेशले स्थानीय तह निर्वाचनको मतगणना अपडेटलाई सहज एवम् पत्रकारमैत्री बनाउन सम्बन्धित सवै पक्षमा आग्रह गरेको छ । आइतवार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विज्ञप्ति जारी मतगणना [...]
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्। यसैगरी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मतसहित [...]