प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई बधाई

जनकपुरधाम, २३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसलाई मेन्सन गर्दै बधाई दिएका हुन् । ओलीले नव निर्वाचित नेतृत्वसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा पनि राखेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780