पेट्रोलियम पदार्थको मूल्य बढ्यो, लिटरको १७० रुपैयाँ

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर मूल्य भएको छ। शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

Author:



क्याटोगरी छान्‍नुहोस