सिरहा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले उद्योगमैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने उद्देश्यका साथ अघि बढेको बताएका छन् । जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा शनिबार [...]
जनकपुरधाम, ३ असार । विगत ३ दिनदेखिको परेको वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकभरका विभिन्न राजमार्गका सडक र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यसबाट मुलुकभरका विभिन्न राजमार्गका २१ सडक प्रभावित [...]
जनकपुरधाम । सरकारले ढुंगा गिटी, बालुवा निकासी गर्दा चुरे क्षेत्र उत्खनन् नहुने प्रस्ट पारेको छ । आगामी वर्षको बजेटमा ढुंगा, गिटी, बालुवा निकासी घोषणा गरेपछि चुरे विनास हुनसक्ने चिन्ता सन्दर्भमा [...]
जनकपुरधाम । रङ्ग र कुचीको माध्यमले नेपालको मिथिला चित्रकलालाई विश्वका विभिन्न देशहरुमा पुर्याउने चित्रकार हुन् अजित साह । वि.सं. २०२४ साउन २२ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा [...]
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् । उनले आज छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा [...]
जनकपुरधाम, १४ जेठ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोडमा संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ [...]
राजविराज । कुनै बेला माछाकालागि प्रसिद्ध सप्तरीको कोशी ब्यारेज क्षेत्र अहिले सुनसान छ । निषेधाज्ञाका कारण सार्वजनिक तथा निजी सवारी बन्द भएकोले यहाँका करीब तीन दर्जन खाजा पसल बन्द छन् [...]
जनकपुरधाम, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतवार) नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । सरकारको सिफारिसमा संविधानको धारा [...]
जनकपुरधाम । कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरिएको छ । गृह मन्त्रालयले शनिवार सबै प्रजिअलाई ‘निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन [...]
जनकपुरधाम । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक–एक उडान गर्ने गरि हवाई उडान खोल्ने [...]