जनकपुरधाम । शेरबहादुर देउवा सरकारले प्रदेश २ प्रमुखबाट पदमुक्त गराइएका डा. राजेश अहिराजले देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको दावी गरेका छन् । सोमबार पदमुक्त भएका उनले आज विज्ञप्ती जारी [...]
जनकपुरधाम । प्रदेश नम्बर–२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष [...]
जनकपुरधाम । सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गरेर जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादवलाई दिएको छ। नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेपछि अधिकारिकता [...]
जनकपुरधाम । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पाँचवटा प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशभर सामान्यदेखी पूर्ण बदली रहँदा प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र [...]
जनकपुरधाम, ३२ साउन । संघीय सरकारले प्रदेश नम्वर २ को प्रदेश प्रमुखमा पूर्व सांसद हरिशंकर मिश्रको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकबाट उनको नाम सिफारिस गर्ने [...]
राजविराज, ३२ साउन । सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च पुगेको छ । आइतबार रातिदेखि बढेको पानीको वहाव सोमवार विहान गरिएको मापन अनुसार २ लाख ५२ हजार ८४० प्रतिसेकेन्ड [...]
जनकपुरधाम । मुलुकभर मनसुनी वायु पुनः सक्रिय भएसँगै देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार देशका अधिकांश भू–भागमा आज सामान्यदेखि पूर्ण बदली रही आज दिउँसो प्रदेश [...]
राजविराज, ३१ साउन । सप्तरीबाट मोटरसाइकल चोर्ने गिरोहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आइतबार मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप [...]
जनकपुरधाम । देशभर हाल २१ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। पाँच वटा प्रदेशमा गरी २१ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य [...]
काठमाडौं । मुस्लिम अतिवादी विद्रोही समूह तालिबान लडाकुहरु केन्द्रीय राजधानी घुस्न थालेपछि अफगानिस्तानका राष्ट्रपति असरफ गनीले आपतकालीन बैठक बोलाएका छन् । बीबीसी हिन्दीमा उल्लेख भएअनुसार राष्ट्रपति गनी, अमेरिकाका विशेष दूत [...]