राजविराज, २२ वैशाख । सप्तरीका थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा आज (बुधवार) मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–४ का ३७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल मातहत रहेको कोभिड [...]
राजविराज, २१ वैशाख । कर्मचारीहरु कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि सप्तरीको राजविराज नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । नगरपालिका कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै राजविराज पोलिटेक्निक [...]
जनकपुरधाम । एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र धनुषाका इन्चार्ज योगनारायण बरबरिया र सचिव दिपक यादवले विदेह नगरपालिकाका मेयर [...]
राजविराज, २० वैशाख । सप्तरीमा जोर-विजोर प्रणाली उल्लङ्घन गर्ने १७२ सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा १३ जना चार पाङ्ग्रे र १५९ जना मोटरसाइकल चालक छन् । उनीहरूले [...]
राजविराज, २० वैशाख । सप्तरीमा आज (सोमबार) मात्रै ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या १३२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले [...]
राजविराज, २० वैशाख । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुँदै गर्दा विकास खर्च पारदर्शी हुन्छ, भ्रष्टाचार नियन्त्रण हुन्छ, गाउँदेखि सहरसम्म सुशासन बहाल हुन्छ भनेर जनतामा भरोसा पलाएको थियो । तर स्थानीय [...]
जनकपुरधाम, १९ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथग्रहण गराउनु संविधानको ठाडो उल्लङ्घन भएको दावी गरेका छन् । आइतबार अबेर एक विज्ञप्ति जारी गर्दे यादवले [...]
राजविराज, १९ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सघन उपचार कक्ष (आइसियु) र कृत्रिम स्वासप्रस्वास प्रणाली (भेन्टिलेटर)सहितको उच्च उपचार कक्ष (एचडियु) सेवा विस्तार गरिएको छ । आइसियु (ईन्टेन्सिभ केयर [...]
राजविराज, १९ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्प्ताल राजविराजमा आजबाट दैनिक रुपमा पिसिआर परिक्षण सुरु भएको छ । हिजो (शनिबार) प्रमुख जिल्ला अधिकारी (सिडिओ) फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट [...]
राजविराज, १९ वैशाख । बढ्दो कोभिड–१९ संक्रमणमा पनि हुने गरेको भीडभाडलाई कम गर्न सप्तरीमा आजबाट सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु भएको छ । हिजो (शनिवार) प्रमुख जिल्ला अधिकारी (सिडिओ) [...]