राजविराज, १८ वैशाख । सप्तरी प्रहरीले मास्क विना सार्वजनिक स्थलमा देखिएका ८ सयभन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले आइतवारदेखि मास्क प्रयोग [...]
राजविराज, १८ वैशाख । बढ्दो कोभिड–१९ संक्रमणमा पनि बजारमा भीडभाड हुने गरेकाले सप्तरीमा सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गर्ने निर्णय गरिएको छ । शनिवार प्रमुख जिल्ला अधिकारी (सिडिओ) फणिन्द्रमणी [...]
राजविराज, १७ वैशाख । सप्तरीमा आज (शुक्रवार) मात्रै २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ५९ जनाको पिसिआर परीक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ [...]
बिराटनगर । कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले विराटनगरमा निषेधाज्ञाको तयारी गरेको छ। दैनिक एक सय बढी सङ्क्रमित भेटिन थालेपछि विराटनगर प्रशासनले निषेधाज्ञाको तयारी गरेको हो । ‘विराटनगर [...]
राजविराज, १७ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सप्तरीको सप्तकोशी नगरपालिकाले वैशाख २१ गते (मंगलबार)सम्मकालागि नगरपालिका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाले [...]
जनकपुरधाम, १६ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिका–३ का एक ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सिरहा पिसिआर ल्यावबाट आज (बिहिवार) आएको परीक्षण रिपार्टमा उनी पोजेटिभ देखिएको [...]
राजविराज, १५ वैशाख । मोबाइल चार्जमा राखेर बोल्ने क्रममा सप्तरीका एक किशोरलाई बुधवार दिउँसो करेन्ट लागेको छ । करेन्ट लागेर सुरुङ्गा नगरपालिका–१ तेतरियाका १६ वर्षीय रामु सदायको मृत्यु भएको हो [...]
राजविराज, १५ वैशाख । कोभिड–१९ संक्रमणको महामारीलाई रोकथाम गर्न सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा साप्ताहिक हाट (हटिया) लगाउन रोक लगाइएको छ । नगर प्रमुख शैलेन्द्र कुमार साहको अध्यक्षतामा बुधवार बसेको बैठकले [...]
वैदिक संस्कृतिमा अष्ट चिरञ्जीविको ठूलो प्रसंग पाइन्छ । चिरञ्जीवी भनेको अमरत्व प्राप्त गरेको व्यक्तित्व अर्थात् चिर–जीवन भएको व्यक्ति भन्ने बुझिन्छ । पुराणमा वर्णित आठ महान प्राचीन व्यक्तित्वहरूको समूह हो अष्ट [...]
राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ । आफ्नै छोरीको हत्या गरेको अभियोगमा ४५ वर्षीय तुरन्तलाल बडहीलाई मंगलबार सप्तरी जिल्ला अदालतले जन्मकैद सजायको फैसला [...]