राजविराज– दुध बिक्री गरेको ८ करोडभन्दा बढी रुपैयाँ वक्यौता नपाएको भन्दै आन्दोलित सप्तरीका किसानहरुले पनि प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापन–पत्र बुझाएका छन् । केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा थालिएको आन्दोलन [...]
राजविराज, १४ फागुन–वर्ष दिनदेखि तलब भत्ता नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुले आन्दोलित भएका छन् । सोमवार बसेको शिक्षक तथा कर्मचारीहरुको बैठकले तलब भत्ता नपाएसम्म गाउँपालिकाभरिका विद्यालय बन्द [...]
राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतवार सप्तरीको रुपनी गाउँपालिका पुगेर केही फाइल लगेको छ । आयोगको इटहरीस्थित टोलीले गाउँपालिकाबाट औषधि खरिद गरिएको फाइल लगेको श्रोतले बताए । ‘औषधि [...]
राजविराज, १२ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यक्तिको कब्जामा रहेका सरकारी र सार्वजनिक जग्गाहरु सरकारको नाममा ल्याउन निर्देशन दिएका छन् । शनिवार सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा प्रस्तावित खड्ग [...]
ललितपुर–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनु पर्ने माग गरेका छन् । शनिवार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् [...]
राजविराज – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आम जनताहरुको पक्षमा रहेको बताएका छन् । अदालतबाट परमादेश भएको डेढ महिना भइसक्दा पनि प्रहरीले सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवसहितका [...]
राजविराज – सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवसहितका चार जनाविरुद्ध चोरी डाँका मुद्दामा परमादेश भएको अढाई महिना वित्दा पनि जाहेरी दर्ता हुन सकेको छैन् । गत मंसिर २२ गते उच्च [...]
राजविराज – आफ्नी पत्नीको नाममा १३ वर्षअघि खरिद गरिएको जग्गाको विषयलाई विवादीत बनाएर राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनसहितकाले चरित्र हत्या गर्ने गरेको स्थानीय जयप्रकाश ठाकुरले आरोप लगाएका छन् । [...]
राजविराज, ९ फागुन । मातृभाषा मैथिलीको संरक्षण सम्वर्द्धन एवम् उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने दुई राजनीतिकर्मी सप्तरीको राजविराजमा बुधबार आयोजित एक समारोहका बीच सम्मानित भएका छन् । अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा [...]
राजविराज – बलात्कृत भएकी पीडितसँग जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका जिल्ला न्यायाधिवक्तासहितका कर्मचारीले घुस लिएको भन्दै उजुरी दर्ता भएको छ । पीडितका दाजु कञ्चनपुर नगरपालिका–५ बस्नेले महान्यायाधिवक्ताको कार्यालयमा जिल्ला न्यायाधिवक्ता [...]