राजविराज – मिटरब्याजीसँग आर्थिक लेनदेन गरी थप पीडित बनाएको भन्दै मिटरब्याजी पीडितहरुले मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरुलाई कारबाही गर्न गृहमन्त्री गुहारेका छन् । समितिका पदाधिकारीहरुले दुवै पक्ष (मिटरब्याजी र पीडित)सँग [...]
राजविराज – सप्तरीको बोदे बरसाईन नगरपालिका–३ मधुवनमा २० वर्षीय एक युवकलाई अमानवीय तरिकाले कुटपिट गरेको घटना बाहिरिएको छ । गत विहिवार राति संजितकुमार यादवलाई सोही ठाउँका ३५ वर्षीय भगवानदत्त यादव, [...]
राजविराज, ८ भदौ । भिषण वर्षाले शुक्रवार सप्तरीको राजविराज नगरपालिकाका अधिकांश भू–भाग जलमग्न भएको छ । केही सरकारी कार्यालयहरुका साथै राजविराज बजारमै बाढीले बाइकसम्म पुरिएको पाइएको हो । दिउँसो राजविराज–५ [...]
राजविराज, ८ भदौ । निरन्तरको वर्षासँगै शुक्रवार नदीमा आएको बाढीले सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही नवका टोलस्थित बलान नदीको बाँध भत्किएको छ । बाँध भत्किएर नदीको बाढी बस्तीमा पस्दा सो [...]
राजविराज, ८ भदौ । अनुचित लेनदेन (मिटरब्याजी) पीडितका समस्या समाधानका निम्ति गठित मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरु नै असुली धन्दामा लागेको खुलासा भएको छ । समितिका सचिव छेदीलाल पासवानले [...]
राजविराज – सप्तरीको राजविराज नगरपालिका–२ राजदेवी टोलमा मधेशलाईभका समाचार संयोजक सौरभ यादवमाथि भएको कुटपिट घटनामा दुई पक्षबीच मिलापत्र भएको छ । कुटपिटमा संलग्न रहेका व्यक्तिहरूले आत्मआलोचना गरेपछि मंगलबार राजविराजस्थित नेपाल [...]
राजविराज – सप्तरीको राजविराज नगरपालिका–५ स्थित कुनौली मोडमा प्रहरी बिट निर्माण भएको छ । स्थानीय बैजनाथ यादव र उनकी श्रीमती रेखा यादवको सहयोगमा प्रहरी बिट निर्माण भएको हो । मंगलबार [...]
काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आायेजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको [...]
काठमाडौं – विशेष अदालतले न्यू गाहिल कन्स्ट्रक्सनका सञ्चालक तथा राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ भने अन्य चार प्रतिवादीलाई भने सफाइ दिने फैसला भएको छ [...]
राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विहान सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर बीरेन्द्रकुमार यादवलाई घुसको रकम लिँदै गर्दा पक्राउ परेका छन् । आयोगको इटहरीस्थित [...]