राजविराज, २८ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले विकल्प खोजिरहेको बताएका छन् । जसपा नेपाल सप्तरीको नवनिर्वाचित [...]
जनकपुरधाम, २७ साउन । नेपाल बार एसोसिएसनमा आबद्ध वकिलसँगको झडपमा कुटपिटबाट नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारी सहित चार जना जना घाइते भएका छन् । मङ्लवार दिउँसो भएको जग्गाको विषयमा [...]
सिरहा, २७ साउन । सिरहा स्थित बलान नदीमा नुहाउने क्रममा डुबेर हिजोदेखि वेपत्ता रहेका बालकको शव आज (मङ्गलबार) फेला परेको छ । सखुवानन्कारकट्टी गाउँपालिका–३ परियारपुरका १४ वर्षीय घनश्याम यादवको शव [...]
काठमाडौं, २६ साउन । एभिन्युज टेलिभिजनका संवाददाता वैद्यनाथ यादवमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ महासंघद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गते सप्तरीको राजगढ गाउँपालिकामा प्रहरीको गोली लागेर [...]
राजविराज, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र विंगर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । प्रहरीका अनुसार काँकडभिट्टाबाट खोटाङको [...]
सुनसरी, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जमुवा टोलमा सोमबार बिहान भएको बस र माइक्रोबस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा काकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे [...]
राजविराज, २६ साउन । नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले एभिन्युज टेलिभिजन मधेस प्रदेशका विशेष संवाददाता तथा महासंघ सप्तरीका सल्लाहकार वैद्यनाथ यादवमाथि भएको आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न माग गरेको [...]
काठमाडौं , २५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल र डेनमार्कका सोसलिस्ट पार्टीका प्रतिनिधिहरूबीच सोमबार पार्टी मुख्यालय बालकुमारीमा नेपालमा महिला अधिकार, न्यायोचित प्रतिनिधित्व र सशक्तीकरणबारे महत्त्वपूर्ण छलफल तथा भेटघाट [...]
[caption id="attachment_29832" align="alignright" width="129"] जितेन्द्र महासेठ[/caption] जितेन्द्र महासेठ जन्मेको भुमी सदासर्बदा सदैब पवित्र हुन्छ, त्यो अनमोल हुन्छ, त्यसको कुनै मोल हुदैन हुन सक्दैन । अझ भनाै आफ्नो संस्कार संस्कृति इतिहास [...]
राजविराज, २४ साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चौकमा शनिबार बिहान बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४५६० नम्बरको [...]