जनकपुर, ३० असार । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटी माग गरेको छ । बुधवार विहान गच्छदार विशेष अदालतमा उपस्थित भएका [...]

जनकपुर, ३० असार । जाँदाजाँदै केपी शर्मा ओलीको नेतृत्वको सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधवार सूचना जारी गर्दै यात्रुवाहक सवारीको भाडा २८ [...]

विराटनगर, ३० असार । मोरङको रंगेली नगरपालिका–५ आँपगाछी टोलका शिशुको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीया खुश्बु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर [...]

काठमाडौं, ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ जनामा [...]

जनकपुर, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपति भण्डारीले मंगलवार संविधानको धारा ७६(५) बमोजिम देउवालाई [...]

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चको अदालतको फैसलापछि अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ नरहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत संविधानलाई ट्याकमा [...]

जनकपुर । नेपाली काँग्रेस नेता गगनकुमार थापाले उत्तेजना, दम्भ र अहंकार बोकेर सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कही कतैबाट नहोस् भन्दै सचेत गराएका छन् । सर्वोच्च अदालतले आज प्रतिनिधिसभा [...]

काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्तीको पहिचान गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले प्राकृतिक विपत् जोखिमयुक्त अवस्थामा रहेका बस्तीलाई [...]

राजविराज, २७ असार । कृषि ज्ञान केन्द्र राजविराज सप्तरीले सिंचाई, कृषि तथा भौतिक पूर्वाधार कार्यक्रम अन्तर्गत स्यालो बोरिङ्ग, मोटर, पम्पसेट र समरसिवल बोरिङ्ग वितरण गर्न मनोमानी ढंगले कृषक छनोट गरेको [...]

राजविराज, २७ असार । सप्तरीको रुपनी गाउँपालिका–४ मा सञ्चालित बाबा गणिनाथ ईट्टा उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरेको खुलासा भएको छ । २०७४ साल माघ २८ गतेदेखि सञ्चालनमा आएको उद्योगले वडा [...]

क्याटोगरी छान्‍नुहोस