काठमाडौं । राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरूले छलछाम र जालझेल गर्न थालेको आरोप लगाएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा विशेष समयमा [...]
राजविराज, २१ असार । जीता नदीको बाँध फुटेर सप्तरीमा सोमबार डेढ सय घर डुवान भएको छ । नदीको बाढी बस्तीमा पसेपछि राजविराज नगरपालिका–१० कदमाहा र महादेवा गाउँपालिका–१ सोनरा, पकरी, बल्थी, [...]
विराटनगर । मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । असार २८ गतेसम्म निषेधाज्ञा लम्ब्याइए पनि सबै प्रकारका सवारी साधन जोर–बिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइने निर्णय गरिएको हो । प्रमुख [...]
जनकपुरधाम । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार गरेको आयोगका [...]
राजविराज, २१ असार । सप्तरीको सप्तकोशी नगरपालिकामा कोरोना भाइरसको संक्रमण दर पुनः बढेको छ । दुई दिनअघि मात्रै २७ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय [...]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग [...]
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि आज बहस सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् । उनीहरुका लागि छुट्याइएको तीन [...]
धीरज धर्म मित्र अरु नारी । आपद काल परिखिअहिं चारी ।। धैर्य, धर्म, मित्र र नारी– यी चारैको विपत्तिको समयमा नै परीक्षा हुन्छ । मानिसको जीवनमा ‘विपद्’को सन्दर्भ गोस्वामी तुलसीदासजी [...]
राजविराज, २० असार । सप्तरीमा थप एक जना कोरोना संक्रमितको आइतवार मृत्यु भएको छ । सप्तकोशी नगरपािलका–१ का ५२ वर्षीय संक्रमित पुरुषको थप उपचारको लागि पठाउने क्रममा मृत्यु भएको स्वास्थ्य [...]
काठमाडौं, २० असार । सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ । आइतबारको राष्ट्रिय सभा बैठकमा समसामयिक विषयमा [...]