राजविराज, १५ असार–सप्तरी प्रहरीले पैसा कमाउने धन्दामा लागेको आरोप लागिरहेको बेला झण्डै एक लाख रुपैयाँको ‘डिल’ भएपछि एक गाँजा कारोबारीलाई छाडेको खुलासा भएको छ । बिहिवार राजविराज नगरपालिका–१० बिरौलबाट आधा [...]

राजविराज–प्रेस मञ्च नेपालले पदाधिकारीहरुले मनपरी गरेको भन्दै शनिवार विहान नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ । उनीहरुले ‘मनपरीतन्त्र मुर्दावाद’ भन्दै तालाबन्दी गरेका हुन् । उनीहरुले पत्रकार महासंघका पदाधिकारीहरुले सदस्यता शुद्धीकरण [...]

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भएको हो । एसईइ परीक्षामा सहभागी [...]

राजविराज-सप्तरीको रुपनी गाउँपालिकामा खाँडो नदीको बाढी पसेर तीन दर्जन घर डुबान भएको छ । नदीमा बाढी आउँदा होचो तटबन्ध पार गरेर बाढी बस्ती पसेको हो । बाढीले वडा नम्बर १ [...]

बोदे बरसाईन–बालविवाह अन्त्य गर्न सप्तरीको बोदे बरसाईन नगरपालिकाले उमेर पुगेर (२० वर्ष) विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११ औँ नगरसभाले सो निर्णय गरेको [...]

राजविराज–सप्तरीको महादेवा गाउँपालिकामा हाकाहाकी भ्रष्टाचार भएको पाइएको छ । गाउँपालिकाले गत वर्ष गरेको जनचेतनामुलक कार्यक्रममा हाकाहाकी भ्रष्टाचार भएको पाइएको हो । गत वर्ष गाउँपालिकाले समाज सुधार तथा वातावरण विकास नेपाल [...]

काठमाडौं–सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा २१ निर्णय सार्वजनिक गरेकी [...]

जनकपुरधाम–मधेश सरकारका तत्कालिन अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०७९/८० मा मनोमानी ढंगले रकमान्तर गरेको भन्दै विवादपछि गठित विशेष संसदीय छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) [...]

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ उच्च अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. अर्यालसहित ११ उच्च अधिकारीविरुद्ध [...]

काठमाडौं–सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो । सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको [...]

क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार