जनकपुरधाम । बारा र रौतहटबाट प्रहरीले नेपाली नक्कली नोट र नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरेको छ। उनीहरू निजगढ नगरपालिका–८ स्थित तारा इन होटलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा [...]
जनकपुरधाम । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । नवनियुक्त [...]
जनकपुरधाम । भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत [...]
राजविराज, २७ भदौ । सप्तरीको खडक नगरपालिकामा जनस्वास्थ्यसँग जोडिएको औषधी खरिदमा पनि लापरवाही गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नगरपालिकाले ३५ लाखभन्दा बढी रुपैयाँ बराबरको औषधी [...]
जनकपुरधाम, २७ भदौ । प्रदेश २ सरकारले कोरोना महामारी विरुद्ध ‘नो मास्क, नो सर्भिस’ अभियान सञ्चालनमा गर्ने भएको छ । आइतवार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको प्रादेशिक कोभिड संकट व्यवस्थापन [...]
जनकपुरधाम । प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ । प्रत्येक [...]
जनकपुरधाम, २६ भदौ । महोत्तरीको एउटा स्थानीय तहले दिनहुँ ४५ हजार भन्दा बढी रकम इन्धनमा खर्च गर्ने गरेको पाइएको छ । गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा १ करोड ६६ [...]
जनकपुरधाम, २६ भदौ । नेपाल प्रहरीको जवानमा नाम निकाल्न सहयोग गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिने एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा प्युठानको ऐरावति गाउँपालिका–१ का नरेन्द्र गुरुङ छन् [...]
जनकपुरधाम, २६ भदौ । देशभर पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा [...]
लहान, २६ भदौ । सिरहाबाट मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा सप्तरीकी एक जनासहित दुई महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बेङगरीकी २८ वर्षीया ललिता [...]