जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित [...]

आज देशका धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, २, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । [...]

जनकपुरधाम, ११ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर नयाँ पार्टी खोल्नेहरु आफै समाप्त भएर जाने दावी गरेका छन् । जनता समाजवादी पार्टीले शुक्रबार प्रदेश २ [...]

राजविराज । सप्तरीमा पक्राउ परेका वडा सचिवले जनप्रतिनिधिसँग मिलोमतो गरी सामाजिक सुरक्षा भत्ता शिर्षकको १ करोडभन्दा बढी रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ । प्रहरीले डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव [...]

राजविराज, ११ भदौ । म्याद गुज्रेका सामान बरामद भएपछि सप्तरी सदरमुकाम राजविराजका एक व्यवसायीलाई २० हजार जरिवाना गरिएको छ । जिल्ला प्रसाशन कार्यालयमा एक जना सेवाग्राहीले निवेदनको आधारमा वडा नम्वर [...]

लहान । अविरल वर्षासँगै आएको बाढीका कारण सिरहाका विभिन्न ठाउँमा घरहरु डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका १२ बेतौनाका एक दर्जन भन्दा बढी [...]

मुम्बई । बलिउड अभिनेत्री नेहा शर्मा एक भिडियोका कारण चर्चामा छिन्। कालो बिकिनीमा गरिएको फोटोसुटको भिडियो सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गरेपछि नेहाको चर्चा चुलिएको हो। भिडियोमा नेहालाई ग्ल्यामरस लुक्समा देख्न सकिन्छ। [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ११७ वटा नमुनाको परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो [...]

जनकपुरधाम, ११ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सहिद परिवारलाई रोजगारी र घाइतेहरुको सुविधाको जिम्मा प्रदेश सरकारले लिनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीले शुक्रबार जनकपुरधाममा [...]

राजविराज, ११ भदौ । सप्तरीमा कोभिड–१९ महामारीका कारण बन्द रहेका विद्यालयहरु खुल्न थालेको छ । विद्यार्थीहरुको पठनपाठन प्रभावित भइरहेको कुरालाई मध्यनजर गर्दै सुरुङ्गा नगरपालिकाका विद्यालयहरु खोलिएको हो । कोभिड–१९ संक्रमण [...]

क्याटोगरी छान्‍नुहोस